एक्लै हुँदा केटीले के गर्छन् (भिडियो सहित)

तपाइँले कहिल्यै सोंच्नु भएको छ एक्लै भएको समयमा केटा वा केटी के गर्छन् । तर तपाइँले विचार गर्नु भयो भने आफूले गर्ने कुरा सम्झेर आफै हाँस्नु हुन्छ ।
खासमा केटीहरुको कुरा गर्दा तपाइँलाई झनै जिज्ञासा हुन सक्छ एक्लै हुँदा केटीहरु के गर्छन् ।
फेम कमेडीले सार्वजनिक गरेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ केटीहरुले एक्लै भएको बेलामा गर्ने ब्यवहार देखाइएको छ ।
भिडियो

0 comments