पछील्ला ठुला दुर्घटना ( दु:खद दुर्घटनाहरु हेर्नुहोस )

पछिल्लो समय देशका बिभिन्न ठाउमा भएका सडक दुर्घटनाले आम जनसमुदायलाइ आतंकित तुल्याएको छ । दर्जनाैको संख्यामा भएका मृत्युका खबरले सबैलाइ अाहत तुल्याएको छ । साना होस वा ठुला दुर्घटना, ज्यान गुमाउनेको परिवारलाइ पिडा बराबर हो । यहाँ हामिले केहि ठुला दुर्घटनालाइ प्रश्तुत गरेका छाै ।

0 comments