महिलालाई नाङ्गै पारेर सडकमा कुट्दा सबै रमिते (भिडियो सहित)

चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ । हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नाङ्गै पारेर बाटोमा कट्नु सम्म कुटे ।

महिलाका एक पछि अर्को कपडा खोलेर बाटोमा उनलाई कुटिरहँदा पनि बाटो हिँड्नेहरुले भने कुनै वास्ता गरेनन् । ती महिलालाई ३ जना महिलाले पालै पालो लत्तले हाने र लुछ्दै बाटोमा घिसारे ।

अरुको परिवार विगारेको र विवाह भाँड्ने भन्दै उनीमाथि महिलाहरु जाइ लागेका थिए । आफ्नो पतिसँग सल्किएको झोंकमा एक महिलाले साथी ल्याएर ती महिलालाई बाटैमा त्यस्तो हालत पारेकी थिइन् ।



२ महिलाले कुटिरहँदा अर्की एक महिलाले त्यसको भिडियो खिचिरहेकी थिइन् । तर बाटो हिड्नेले भने केही प्रतिक्रिया दिएनन् ।
केही दिन अघी मात्र चीनमा यस्तै अर्को घटना सार्वजनिक भएको थियो ।

0 comments