सलमानको ६ प्याक नक्कली, वास्तविक शरीर यस्तो (भिडियो सहित)

सलमान खान बलिउडमा उनको शरीरको बनौट र मसलका लागि चर्चित छन् । अधिकाँश चलचित्रमा उनले सर्ट खोल्छन् पनि ।



तर हामीले चलचित्रमा देख्दै आएका सलमानका मसल र प्याक एब्स भने नक्कली भएको पुष्टी भएको छ ।

हालै सार्वजनिक एक भिडियो र केही तस्विरमा सलमानको बास्तविक शरीर र उनको एफेक्टबाट बनाइएको शरीर देखाएको छ । फिल्मका लागि भिजुअल इफेक्ट तयार गर्ने टाटा डिजिटल प्रोडक्शन स्टूडियो VCL Tata Elxsi बाट लिक भएको भिडियोले यस्तो सत्य बाहिर ल्याएको हो ।

विवादका कारण यू ट्यूवमा राखिएको एक भिडियो हटाए सकिएको छ भने केही भिडियो अझै पनि हेर्न सकिन्छ ।
हेर्नुस् भिडियोः

0 comments